Demo
Demo

हालै परेको अविरल वर्षासँगैको बाढी पहिरो प्रभावितलाई सहयोगार्थ प्राइम बैंकले ३१ लाख रुपैयाँ  प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत  बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले प्रधानमन्त्री केपी शर्मालाई रकम हस्तान्तरण गरे ।

About Us

One of best and trustable online media agency run from Butwal, Rupandehi, Nepal

Contact Details

Email id:- sajhapannews@gmail.com
Phone No:- +977-9841147621

Our team

प्रबन्ध संचालक : नबिन राना 
कार्यकारी सम्पादक :

© 2025 Sajha Pan. Designed by Ignite Infosys.