धौलागिरी अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगी परीक्षण गर्ने किट अभाव भएको छ । धौलागिरि अस्पतालकी सूचना अधिकारी शान्ति शर्माका अनुसार दैनिक ५० देखि सय जनासम्म ज्वरोका बिरामी आइरहेको तथा उनीहरूको स्वास्थ्य परीक्षण गर्न किट अभाव भएको छ । केही दिनदेखि किट अभावसँगै रक्त परीक्षणमा पनि समस्या भएको छ ।
Trending
- ब्राह्मणबाट शास्त्रीय विधिपूर्वक तयार गरिएका जनै मात्र प्रयोग गर्न आग्रह
- सामाजिक सञ्जालकाे सदुपयोग गरि राम्रो आम्दानी गर्न सफल: स्वदेशदेखि बिदेशसम्म सीप बिस्तार
- लागुऔषध दुर्ब्यसन सम्बन्धि समस्या न्युनिकरण गर्न सराेकारवाला निकायबीच समन्वय र सहकार्य जरुरी
- बुटवल-८ वडा विद्यालय क्षेत्र वरपरकाे सडकमा ट्राफिक सचेतना बाेर्ड स्थापना
- विश्व साईकिल दिवस (कोरा दिवस) को अवसरमा प्रथम तिलोत्तमा कोरा २०२५ हुंदै
- बुटवल नगर खेलकुद विकास समितिद्वारा सात विद्यालयलाई मन्टेश्वरी बालबालिकाहरुलाई खेलकुद सामाग्री वितरण
- होटलको पाँचौ तलामा साधारण सभा भइरहदा कर्मचारीहरु धर्नामा
- बुटवलमा सञ्चालित एक महिने जुत्ता चप्पल बनाउने तालिम र १५ दिने चुरापाेते एवम् टिका बनाउने तालिम सम्पन्न
Thursday, October 16